×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

‘वार’ले पहिलो दिनमै कमायो ५३ करोड ३५ लाख

१६ आश्विन २०७६

१६ असोज, एजेन्सी।
ऋतिक रोशन र टाइगर श्रोफ अभिनित चलचित्र‘वार’ले पहिलो दिन घरेलु बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । बुधबार भारतमा परेको गान्धी जयन्तीको अवसरमा रिलिज भएको चलचित्र ‘वार’पहिलो दिन कुनै पनि हिन्दी चलचित्रले गरेको यो सबैभन्दा ठूलो ओपनिङ हो ।

चलचित्रले पहिलो दिन भारतमा ५३ करोड ३५ लाख कमाई गरेको छ ।चलचित्रले हिन्दी भाषामा ५१ करोड ६० लाखको कमाई गरेको छ । यस्तै, तामिल र तेलुगु भाषामा चलचित्रले १ करोड ७५ लाखको कमाई गरेको छ ।

Advertisement
Advertisement

रेकर्ड तोड्ने क्रममा ‘वार’ले आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’को कलेक्सनलाई उछिनेको छ । ‘ठग्स अफ हिन्दोस्तान’ले पहिलो दिन हिन्दी भर्सनमा मात्रै ५०करोड ७५ लाख कमाएको थियो ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’लाई दर्शक तथा समिक्षकले राम्रो भनेका छन् । एक्सन हिरोमा स्थापित ऋतिक र टाइगरको जोडीलाई दर्शकले रुचाएका छन् । त्यसैले चलचित्रले विकेन्डमा पनि ठुलो रेकर्डहरु भत्काउने अनुमान गरिएको छ । भारतमा मात्रै ४ हजार हलमा रिलिज भएको थियो ।

Advertisement

यशराज ब्यानरले यो चलचित्रको निर्माण गरेको हो । चलचित्रमा नायिका बाणी कपुरको पनि मुख्य भूमिका छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top