२६ असोज, काठमाडौं । नेपालको औपचारिक दुई दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ केहीबेरमा स्वदेश फर्किदै छन् ।
उनी सोल्टी होटलबाट त्रिभुवन विमानस्थल तर्फ प्रस्थान गर्दैछन् । सी फर्कँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने छ ।
एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित
प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले गरे दिल्लीमा स्वागत
३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग महत्त्वपूर्ण वार्ता