×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मोरङबाट पटकासहित अवैध सामान बरामद

२६ आश्विन २०७६

२६ असोज, विराटनगर ।
मोरङको सुनवर्षी र रंगेलीबाट पटकासहित बिभिन्न भन्सार छली ल्याएको सामान मोरङ प्रहरीले बरामद गरेको छ । आइतबार सुनवर्सी– ९ स्थित डाईनिया बजारमा भारतबाट अबैध रुपमा नेपाल तर्फ साईकलमा ल्याउदै गरेको अन्दाजी १२ हजार बराबरको १२ बन्डल कोब्रा नामक पटका इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । प्रहरीलार्ई देख्न साथ पटका छाडी मानिस साइकल लिएर फरार भएका थिए । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङ रंगेली नगरपालिका– २ मंगलबारे स्थित नहर छेउमा भारतबाट बि आर ३८ प ३९८७ नम्बर को मोटरसाईकलमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी ४० हजार बराबरको आइरन,ग्याँस चुलो,सिलिङ्ग पंखा र प्रेसर कुकर लगायतका सामान रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको छ । प्रहरीलाई देख्नासाथ फरार भएका सााान ल्याउने ब्यक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

उक्त सामानहरु आबश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । तिहार तथा छठ नजिकिएसंगै सिमा क्षेत्रमा हुन सक्ने अपराधिक घटनाहरुको साथै निषेध गरिएको पटकाजन्य पदार्थ तथा अन्य अबैध सामानहरु भित्रिन सक्ने अबस्थालाई मध्यनजर गर्दै सीमा क्षेत्रहरुमा बिशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top