दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी

दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी

२६ असोज, काठमाडौं ।
दरबारमार्गस्थित क्लब भिक्ट्रीमा भीषण आगलागी भएको छ । आइतबार साँझ लागेको आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । अहिले काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

आगो के–कारण लाग्यो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने विषयमा पनि विस्तृत जानकारी आएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.