नालीमा डुबेर २ बर्षीया बालिकाको मृत्यु

२६ असोज ७६, सोमबार

२७ असोज, विराटनगर ।

Advertisement

मोरङको उर्लावारी नगरपालिका–४ वानडाँडा बस्ने कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ ।

सोमबार बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबीरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पताल र्पुयाउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement

घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top