ऋतिक र टाइगरको ‘वार’ तीन सय करोड क्लबमा प्रवेश

४ कात्तिक ७६, सोमबार

एजेन्सी, कात्तिक ४
बक्स अफिस तताईरहेको अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर बलिउड चलचित्र ‘वार’ले तीन सय करोडको कलेक्सन गर्न सफल भएको छ ।चलचित्र प्रदर्शनको तीन हप्तामा तीन सय करोड कमाएको हो ।

Advertisement

योसँगै यस चलचित्र २०१९ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्न सफल भएको छ । पहिलो पटक ऋतिक र टाइगरले स्क्रिन सेयर गरेको यस चलचित्रलाई दर्शकले निकै रुचाएका छन् । यस चलचित्रले ‘कबिर सिंह’ को २ सय ७८ करोडको कलेक्सनलाई उछिन्दै ‘वार’ भारतको सबैभन्दा धेरै कमाउने फिल्मको लिस्टमा सामेल भएको छ ।

चलचित्रलेले ५३ करोड ३५ लाखको ओपनिङ गरेको थियो । साथै प्रदर्शनको तीन दिनमा सय करोड कमायो भने एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक र्गयो । यो चलचित्र टाइगरको तीन सय करोड क्लबमा इन्ट्री हुने पहिलो फिल्म ऋतिकको करिअरको हाइएस्ट ओपनर हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top