सी को नेपाल भ्रमण अत्यन्तै सकारात्मकः उपेन्द्र यादव

सी को नेपाल भ्रमण अत्यन्तै सकारात्मकः उपेन्द्र यादव

५ कात्तिक, काठमाडौँ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.