चलचित्र ‘हाउसफुल ४’ को गीत ‘छामो’ सार्वजनिक(भिडियो)

५ कात्तिक ७६, बुधबार

५ कात्तिक, काठमाडौँ ।
बलिउड चलचित्र ‘हाउसफुल ४’ जको नयाँ गीत सार्वजनिक भएको छ । ‘छामो’ बोलको गीतमा सोहिल सेन , श्रेया घोसाल , सदावको स्वर रहेको छ भने समीर अन्जानको शब्द रहेको छ ।

गीतको भिडियोमा अभिनेता अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कीर्ति सेनन, पूजा हेग्डे, कीर्ति लगायतका कलाकारको दमदार नृत्य रहेको छ ।यस चलचित्रको गीत तयार गर्न निकै मिहिनेत गरेको देखिन्छ । फरहाद साम्जीले निर्देशन गरेको चलचित्र अक्टोबर २५ मा रिलिज हुने तयारीमा छ ।

अभिनेता अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डेलगायतको धमाकेदार कमेडी फिल्म ‘हाउसफुल’ सफल कमेडी चलचित्रमा गनिन्छ । चलचित्रको ३ वटा सिरिज निर्माण भैसकेका छन् र सबैलाई दर्शकको माया मिलेको छ ।

Advertisement

चलचित्रमा नयाँ सदस्यको रूपमा बबी देओल , कृति सानोन , पूजा हेग्डे , कृति खरबांडा , राणा डग्गुवती , नवाजुदीन सिद्दिकी भित्रिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top