×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्री बालेनसँग बमबम सुशीला, यस्ता छन् कारण || Nepal Times
May 10, 2026
Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026

प्रदेश १ : साँघुरो संसद भवनको विकल्प खोजिदै

१४ फाल्गुन २०७४

विराटनगर, फागुन १४
प्रदेश १ को संसद भवन साँघुरो भएको भन्दै विकल्पको खोजी सुरु भएको छ । ९३ जना सांसद रहेको प्रदेशसभामा संसद भवनको सिट क्षमता १ सय ४० जनाको छ ।

संसद भवन अत्यन्तै साँघुरो र असजिलो भएको भन्दै सांसदहरुबाट गुनासो आएको बताउँदै सभामुख प्रदिपकुमार भण्डारीले हलको वैकल्पिक व्यवस्थापनको खोजी भइरहेको जानकारी दिए । हल साँघुरो हुदाँ सांसदहरुलाई बस्न, बोल्न र टिपोट गर्न समस्या भइरहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

हल सारै सानो भएकाले सदन चलाउन असजिलो भएको उनको भनाइ छ । एउटा डायरी राख्ने टेबल तथा सासंदहरुलाई बसेकै स्थानबाट बोल्नका लागि माइकको समेत व्यवस्थापन नहुदा समस्या देखिएको छ । उपर्युक्त भए सरकारी वा नीजि क्षेत्रका घर भाडामा लिएर भएपनि संसद भवनको रुपमा प्रयोग गर्न सकिने गरी खोजी भइरहेको संसद सचिवालयले जनाएको छ । हाल जिल्ला समन्वय समितिको पहिलो र दोस्रो तलामा संसद सचिवालय र प्रदेशसभाहलको व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top