काठमाडौंका लागि छुटेको बस सुनकोशी नदीमा खस्यो, तीनजनाको घटनास्थलमा मृत्यु

१६ कात्तिक ७६, आइतबार

१७ कार्तिक, सिन्धुपाल्चोक । दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो । घटनास्थलमा तीन यात्रुको शव फेला परेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।

मृतकको संख्या बढ्न सक्ने र अहिले खोजी र उद्धार कार्य जारी रहेको पनि उनले बताए । मृतकको सनाखत भएको छैन । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये ६ जनाको उद्दार गरी अस्पताल पठाइएको काफ्लेले जानकारी दिए।

Advertisement

बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आएका थिए। लगत्तै उनी बेहोस भएपछि अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । थप विवरण आउँन बाँकी छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top