धरानमा हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

२६ कात्तिक ७६, बुधबार

२६ कात्तिक, विराटनगर ।
प्रदेश १ सरकारले धरानमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ। मंगलबार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै महोत्सव स्थगित भएको जानकारी गराएको छ।

उपनिर्वाचनका लागि धरानमा पनि आचारसंहिता लागु भएकाले महोत्सव स्थगित गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। प्रदेश १ सरकारले कात्तिक २९ देखि मंसिर २ को लागि धरानमा चलचित्र महोत्सव गर्ने तय गरेको थियो। धरानको मेयरका लागि मंसिर १४ गते मतदान हुँदैछ।

विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नम्बर १ सरकारको आयोजनामा यही कात्तिक २९ देखि मंसिर २ को लागि धरानमा तय गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिका क्षेत्रमासमेत लागु हुने भएको कारण हाललाई स्थगित गरिएको व्यहोरा सबैको जानकारी लागि अनुरोध छ ।’

Advertisement

तत्कालका लागि स्थगित भएको महोत्सव नयाँ मिति तय भएपछि हुने विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top