NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

शुक्रबार कार्तिक २९ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(आलम जेलमा)
राजपुर बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेसका निलम्मित सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटको आदेश /आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउने ।

२.(रुप ज्योति रिहा)
ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने /पीडितले आफुले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएपछि ज्योति रिहा ।

Advertisement

३.(कारण देखाउ आदेश)
कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग माग्यो लिखित जवाफ/अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले दायर गरेको रिटमाथि जवाफ पेश गर्न विपक्षीलाई आदेश ।

४.(भ्रष्टाचार अन्त्य कसरी ?)
भष्ट्रचार ढिला सुस्ती अन्त्यका लागि सबै पक्ष प्रतिबद्ध भएर अगाडी बढनु पर्ने बेला आएको १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीको भनाई / कानून निर्माण गरेपनि व्यवस्थित नहुँदा सुशासन कायम गराउ समस्या रहेको उल्लेख ।

५.(फर्किए हमिद)
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यहरुद्वारा काठमाडौंको चन्द्रागिरि अवलोकन/ राष्ट्रपति हमिदसहित बंगलादेशका भ्रमण टोली आजै स्वदेश फिर्ता ।

६.(कानुनका कुरा सुन्ने कि ?)
तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै सरकारी वकिल कार्यालयद्वारा अदालतमा मुद्दा दायर /तरुण दल आन्दोलित हुदै बाँके जिल्ला बन्द ।

७.(आन्दोलनको स्वरुप)
सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर युनिभर्सल कलेजका विद्यार्थीहरुद्वारा रिले अनसन शुरु / १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प ४ दिनदेखि कलेजको कार्यालयमा तालाबन्दी ।

८.(सल्लाहकारमा थापा)
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट ६ जना एकसाथ बाहिरिए/ बिदा हुनेमा अधिकांश प्रेससँग सम्बन्धित टोली/ राजीनामा दिएका १३ जना मध्ये ६ जनाको राजिनामा स्वीकृत/ प्रधानमन्त्री प्रेस सल्लाहकारमा सूर्य थापा ।

९.(ब्यक्तिगत स्वतन्त्रता खोई ?)
निजामती कर्मचारीलाई सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) प्रयोगमा कडाइ गरिने /सरकार वा राज्यविरूद्ध कुनै अभिव्यक्ति दिएमा कर्मचारीको निवृत्तिभरण (पेन्सन) समेत रोक्ने सरकारको तयारी ।

१०.(मन्त्रीका कुरा)
सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको श्रममन्त्री गोकर्ण विष्टको भनाई /नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था गर्ने तयारी ।

११.(शिल्पालाई राहत)
अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा / जिल्ला अदालत, काठमाडौंमा हाजिर भएकी पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा साधारण तारेखमा छाड्न अदालतको आदेश ।

१२.(कामको कदर)
पत्रकार अजयबाबु शिवाकोटीलाई १ लाख राशीको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान / महराको समाचार सार्वजनिक गरे बापत शिवाकोटी सम्मानित ।

१३.(सफलताको शुभकामना)
फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूहको पाँचौ खेलमा मंगलबार कुवेतको सामना गर्ने अन्तिम नेपाली टोलीको घोषणा /दशरथ रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा आयोजना हुदै ।

१४.(हात लाग्यो शुन्य)
भारतमा जारी यू–१९ च्यालेञ्जर्स ट्रफीको लिग चरणमा नेपाल जितविहीन / राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपाल भारतको ब्लू टिमसँग दुई विकेटले पराजित ।

र,
१५.(सुनामीको चेतावनी)
इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी / मालुकु टापुमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्पको ठूलो धक्का महसुश / समुद्री किनार र होचो भूभागका बासिन्दालाई सुरक्षित रहन सचेत ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.