×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026
Playing
कार्की आयोगमाथिको प्रश्न,बालेन र सुदन आयोगको नजरमा किन छुटे ? || Nepal Times
Mar 26, 2026
Playing
२७४ माननीयको सपथ, कांग्रेस, एमाले र नेकपा एउटै बेञ्चमा || Nepal Times
Mar 26, 2026

दुहबी-कटहरी ३३ केभिए प्रसारण लाइन विस्तारमा पुनः स्थानीयको अवरोध

२ मंसिर २०७६

२ मंसिर, विराटनगर ।
मोरङको कटहरी सबस्टेसन संचालन गर्ने र विवादित क्षेत्र गिधनीयामा प्रसारण लाइन अण्डरग्राउण्ड गर्ने काममा स्थानीयले पुनः अवरोध गरेका छन् । हाइटेन्सन विद्युत प्रसारण लाइनका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने र गर्भ नरहने भन्दै ग्रामथान गाँउपालिका–५ गिधनियाका स्थानीयहरुले अवरोध गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ , सांसद अमनलाल मोदी र ग्रामथान गाँउपालिका अध्यक्ष बीच भएको सहमति अनुसार ग्रामथानको गिधनिया वस्तीमा रोकिएको दुहबी–कटहरी ३३ केभिए प्रसारण लाइन विस्तार गर्न डोजरसहित सोमबार गिधनिया पुगेको टोलीलाई सर्वसाधारणले अवरोध गरेका थिए । स्थानीयहरुले अवरोध गरेपछि निर्माणका लागि पुगेको स्काभेटर लगायतका उपकरणहरु फर्काउनु परेको छ ।
वैकल्पिक रुटबाट मात्र विद्युत प्रसारण लाइन लैजानु पर्ने संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास थारुले बताए । यस अघि पनि त्यस क्षेत्रका संघिय सांसद अमनलाल मोदीले अवरोध गर्दा प्रसारण लाइन तान्न सकिएको थिएन । गत कार्तिक १ गते विराटनगर स्थित मुख्यमंत्री कार्यालयमा सो क्षेत्र भएर ४५ दिन भित्र प्रसारण लाइन निर्माण सक्ने सहमति भएको थियो ।

Advertisement

सो क्षेत्रका संघीय सांसद अमनलाल मोदीले भने अवरोध भएको विषय आफूलाई पनि जानकारीमा आएको बताउँदै सबैको कुरा बुझ्न लागिरहेको बताए। उनले भने, ‘मैले पनि कुरा बुझ्दैछु। सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ।’

Advertisement

गिधनियाको करिब ३ किलोमिटरमा विद्युतको तार तान्न नसक्दा कटहरीमा निर्माण गरिएको सबस्टेशन चार्ज हुन सकेको छैन । यसले गर्दा कटहरी रंगेली कोरिडोरमा लो भोल्टेज र विद्युत ट्रिपिङको समस्या भईरहेको छ ।

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top