×

NEPAL TIMES UPDATES

Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026
Playing
ओली–लेखकलाई के स जाय हुनसक्छ? खापुङ किन प क्राउ परेनन् ? || Nepal Times
Mar 28, 2026
Playing
अदाल ती प्रक्रिया के हुन्छ? ओली टिचिङको ‘रेड जोन’मा, लेखक २ नम्बर गणमा|| Nepal Times
Mar 28, 2026
Playing
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्रा*उ
Mar 28, 2026
Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026
Playing
भ्रष्टाचारको दलदलमा डुबेको मेरो देश || Nepal Times
Mar 27, 2026
Playing
६५ जिल्लाको धुलो र २०७२ को भूकम्पः जसले बालेनलाई प्रधानमन्त्री बनायो|| Nepal Times
Mar 27, 2026

११०० मेगावाटका ३० आयोजना ग्रिडमा जोडिँदै, २२०० मेगावाट नेपालमा नै उत्पादन हुने

७ मंसिर २०७६

७ मंसिर, काठमाडौँ ।

चालु आर्थिक वर्ष २०७६/७७ मा ११ सय मेगावाटका ३० जलविद्युत आयोजना ग्रिडमा जोडिने भएका छन् । विद्युत विकास विभागको तथ्याङ्क अनसार चालु आवभित्र ११ सय २५ मेगावाटका ३० आयोजनाहरुको निर्माण सम्मपन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएका हुन् ।

Advertisement

विद्युत विकास विभागले ५५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाहरुबाट चालु आवमा करिब ११ सय २५ मेगावाट विद्युत प्रणालीमा थपिने गरी काम भइरहेको जनाएको छ ।

यस्तै निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरुमा ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ८२ मेगावाटको तल्लो सोलु, २३.३ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाहरु रहेका छन् । यी आयोजनाहरु कुनै निर्माण सम्पन्न गरिसकेका छन् भने कुनै आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

देशभर निर्माधिन आयोजनाहरुबाट उक्त बिजुली उत्पादन भएमा हालसम्मकै सबैभन्दा बढी बिजुली उत्पादन हुने विभागले जनाएको छ । विभिन्न २४ वटा सरकारी तथा नीजि जलविद्युत आयोजना निर्माणधीन रहेकोले चालु आवमा उक्त क्षमताको बिजुली आउने उल्लेख छ । निर्माणाधीन आयोजनाहरुबाट एक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

निर्माणाधीन आयोजनाहरु एक वर्षभित्र पूरा भए चालु आव भित्रै २२ सय मेगावाट विद्युत नेपालमा उत्पादन हुनेछ । हाल नेपालले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ हटाइएको छ । निर्माणाधीन आयोजना निर्धारित समयमै पूरा नभएको अवस्थामा नेपालले यसै वर्षबाट बढी भएको बिजुली उल्लेख्य मात्रामा निर्यात गर्ने उल्लेख छ । यस वर्ष थप हुने आयोजनाहरु संख्यात्मक रुपमा नीजि क्षेत्रका धेरै छन् ।

उत्पादन अनुमति जारी भई निर्माणको विभिन्न चरणमा रहेका आयोजना २०९ वटा छन् । यी आयोजनाको बिजुली उत्पादन क्षमता ७ हजार ९ सय ७२ मेगावाट छ । यसै गरी उत्पादन अनुमतिका लागि निवेदन दिएका दुई हजार ५ सय ६३ मेगावाटका आयोजना ३७ आयोजनाहरु रहेका छन् ।

सर्वेक्षेण अनुमति जारी भएका १७ हजार ८ सय ७६ मेगावाटका २ सय ८६ आयोजना छन् । २ हजार ५ सय ६३ मेगावाटका २८ आयोजनाले सर्वेक्षणको निम्ति दरखास्त दिएको विद्युत विकास विभागको तथ्याङ्कले देखाएको छ ।

Advertisement

गत आर्थिक वर्ष २०७५÷७६ मा पनि नेपाल सरकारले २० वटा जलविद्युत आयोजनाहरुबाट २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य लिए अनुसारको उत्पादन भएको थिएन । गत आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्ममा नेपाल सरकारले १ सय ४३ मेगावाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जोडेको छ । हालसम्म करिब ११ सय विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top