×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

हङकङमा पाँच महिना लामो राजनीतिक अस्थिरतापछि आज चुनाव

८ मंसिर २०७६

८ मंसिर, एजेन्सी । पाँच महिना भन्दा लामो समय आन्दोलित हङकङमा आइतबार स्थानीय चुनाव हुँदैछ ।

Advertisement

लामो राजनीतिक अस्थिरतापछि हङकङमा ७४ लाख जनसंख्यामध्ये ४१ लाखले मात्रै मतदान दिन आफ्नो नाम दर्ता गराएका छन् । एक हजार भन्दा बढीले चुनावका लागि उम्मेद्वारी दिएका छन् जसबाट ४५२ जना जिल्ला परिषदका लागि चुनिने छन् । २७ सिट भने ग्रामीण जिल्लाका लागि तोकिएको छ ।

६०० भन्दा बढि मतदान केन्द्रहरु बिहान साढे सात बजे देखि रातिको साढे १० बजे सम्म खुल्नेछन् । लोकतन्त्र समर्थकहरुले यस चुनावमा मतदाताहरुलाई नबिथोल्न आग्रह गरेका छन् । उनिहरुले यस चुनावबाट सरकार समक्ष सन्देश पुर्‍याउने बताएका छन् । साथै मतदान केन्द्रमा तनाव बढे मतदान नै स्थगित गर्ने सरकारले चेतावनी दिएको छ ।

यस चुनावबाट लोकतन्त्र अभियान्ताहरुले जिल्ला परिषद्मा आफ्ना प्रतिनिधीहरु बढाउने आशा गरेका छन् । यसले परम्परागत रुपमा चुनिदै आएका शहरका प्रमुख कार्यकारीको पदलाई प्रभाव पर्छ । बेइजिङ नीतिका समर्थकहरुले भने बढ्दो तनावलाई नियन्त्रणमा लिन आफ्नो लागि भोट गर्न अपिल गर्दै आएका छन् ।

भर्खरको समाचार

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top