स्थानीय सरकारले बीउबिजनको दर्ता नदिईने

१० मंसिर ७६, मंगलबार

१० मंसिर, काठमाडौँ ।

Advertisement

सरकारले स्थानीयतहमा बीउबिजनको दर्ता गर्ने कामलाई अनुमतिदिननसकिने स्पष्ट पारेको छ ।

कृषितथापशुपंक्षीविकास मन्त्रालयका सचिव डा. युवकध्वजजिसीले स्थानीयतहहरु बीचमाबीउको विषयलाई लिएर विवादहुने भएकाले संघीय सरकारले स्थानीयतहलाई बीउबीजनदर्ताकालागिअनुमतिदिननसक्ने प्रष्टयाएका हुन् ।

Advertisement

मंगलबार संघीय संसदको कृषि, सहकारी तथाप्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले नेपालीजन जिब्रोले मन पराएको बीउलाई संरक्षण गर्न सरकारले कृषक समूहको नाममादर्ता हुने गरी नयाँकानुननिर्माण गर्न लागेको पनि जानकारी दिए ।

‘मसिनो छ, बास्नादार छ, नेपालीजनजिब्रोले मन पराएको छ,’ सचिवजिसीले भने, ‘त्यस्ता स्थानीयबीउलाई संरक्षण गर्न कृषक समूहको नाममादर्ता हुने गरी बीउविजनसम्बन्धिविधेयकमाप्रावधान राखिएको छ ।’

Advertisement

बैठकमा समितिका सदस्यहरुले स्थानीय तहमै बीउविजन संरक्षण हुने गरी कानुनीव्यवस्थागर्न सरकारसँग माग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top