यसहप्ता विराटनगरमा महेश जाजुका सफलताका कथा सुन्न सकिने

९ मंसिर ७६, मंगलबार

१० मंसिर, विराटनगर । उद्यमशिलता विकाससंग सम्बन्धित कार्यक्रम ‘लास्ट थर्सडे’को यस महिनाको शृंखलामा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेशकुमार जाजुसँग प्रत्यक्ष संवाद गरिने भएको छ ।

उद्यमीहरुको सफलताको कथा मध्यम आम नेपाली जनताहरुमा मेहेनत गरि यही देशमा गरि खान सकिन्छ भन्ने संदेश प्रवाह गर्ने उदेश्यका साथ सञ्चालन गरिँदै आएको सो कार्यक्रम मंसिर १२ गते बिराटनगरको होटेल नमस्कारमा हुने आयोजकले जनाएको छ ।

बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुँदै आएको ‘लास्ट थर्सडे’ कार्यक्रम उद्यमशिलता विकाससँग सम्बन्धीत कार्यक्रम हो । कार्यक्रममा पूर्व क्षेत्रमा रहेका सफल उद्यमीहरुसंग नागरिकहरुको प्रत्यक्ष छलफल तथा अंतरकृया गराउने गरिएको छ ।

Advertisement

बिकल्प एन अल्टरनेटिभ,मकालु टिभी, बिराटनगर इन्टरनेशनल कलेज, एनवाईईएफ बिराटनगर र होटल नमस्कारको आयोजनामा हुने सो कार्यक्रममा निशुल्कमा रुपमा सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनर नेपाल टाईम्स डट नेट र आवर विराटनगर रहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top