×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

बैशाखदेखी सरकारले जाँचपास नभएका सवारी साधन प्रवेश रोक लगाउने

२२ फाल्गुन २०७४

काठमाडौं, फागुन २२
सरकारले आगामी बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनलाई महानगरपालिका र उपमहानगरपालिका प्रवेशमा रोक लगाउने व्यवस्था गरेको छ ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वायु प्रदुषण जाँचपास नभएका सवारी साधनलाई बैशाख १ गतेबाट महानगरपालिका र उपमहानगरपालिका प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

Advertisement
Advertisement

काठमाडौं महानगरपालिका र देशका विभिन्न भागमा वायु प्रदुषणले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेका बेला मन्त्री पण्डितले बैशाख १ गतेबाट सरकारले वायु प्रदुषण हुन नदिन हरियो स्टिकर लगाएको सवारी साधनमात्रै संचालन गर्न अनूमति दिने आवश्यक व्यवस्था मिलाएको उनले स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वायु प्रदुषण गर्ने प्लाष्टिकका उद्योगहरु संचालनमा पनि रोक लगाउने तयारी भईरहेकोे समेत बताए ।

मन्त्री पण्डितले माक्स लगाउन नपर्ने गरी वातावरणलाई स्वच्छ राख्न आफूले सम्बन्धित निकायलाई नियन्त्रण, अनुगमन र दण्डसजायको उपयुक्त विधि सक्रियतापूर्वक लागू गर्न पनि सचेत गराएको जानकारी दिए ।

Advertisement

मन्त्री पण्डितले वातावरणलाई मानवमैत्री बनाउन आफूले मापदण्ड नपुगेका ११ वटा संघ, संस्थालाई जरिवान गर्नु परेको पनि स्मरण गराए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top