‘प्रेमगीत ३’मा शिव श्रेष्ठको यस्तो अवतार

१३ मंसिर ७६, शनिबार

१४ मंसिर, काठमाडौँ ।
चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को कीर्तिपुरमा निर्माण गरिएको सेटमा गरिने छायाङ्कनको समापन भएसँगै चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्रको अन्य ठाउँमा भने छायांकन हुन बाँकी नै छ ।

लुक्स सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको काठमाडौँ छायाङ्कन सकिएको र अबको बाँकी छायाङ्कनको लागी टिम मनाङ तर्फ लाग्ने जानकारी गराएको छ ।सार्वजनिक पोस्टरमा उनलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । जसमा उनी लामो कपाल पालेका एक शक्तिशाली राजाको अवतारमा देखिन्छन् । शिव श्रेष्ठको लुक्स सार्वजनिक भएसँगै चलचित्र प्रतिको कौतुहलता बढेको छ ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा शिवले प्रदीप खड्का र नव–अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । चलचित्रमा नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top