×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बजारमा कुखुराको ब्यापार खस्कियो

१६ मंसिर २०७६

१६ मंसिर, काठमाडौँ ।
कुखुरा पालक किसानहरुले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार ब्यवस्थापन संघले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा किसानहरुले बजारमा मूल्य नपाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले सरकारले बेवास्ता गरेका कारण कुखुराको चल्ला र दानाको भाउ बढेको र तयारी कुखुराको भाउ घटेको गुनासो गरे । उनले कुखुराको दानामा कृत्रिम मूल्यवृद्धि हुँदा किसानको लागत बढेको उल्लेख गर्दै सरकारले किसानका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले तयारी कुखुराको मूल्य निर्धारण वैज्ञानिक विधिबाट हुनुपर्ने माग समेत गरे।

Advertisement
Advertisement

Advertisement

अध्यक्ष पौडेलले किसानले लागत मूल्यको आधारमा निश्चित नाफा पाउनुपर्ने माग समेत गरे । कार्यक्रममा किसानहरुले बजारका व्यापारी र दाना उद्योगीहरुको बदमासिका कारण आफुहरु चेपुवामा परेको बताएका छन् । त्यस्तै किसानले उत्पादन गरेको कुखुराको मूल्य आफैले तोक्न पाउनुपर्ने माग समेत उनीहरुको छ ।
कुखुरा पालक किसानहरुले कुखुराको दाना, चल्ला र औषधीको मूल्य बढेको, गुणस्तरहिन दाना उत्पादन हुने, सप्लार्यसले प्रयोग गर्ने ढककाँटा ठिक नहुने, किसानको बजारसम्म पहुँच नहुनु तथा लगानीको अभाव हुनु र मूल्य निर्धारण एवं अनुगमन प्रकृया वैज्ञानिक नभएको लगायतका समस्या रहेको बताएका छन् । त्यसको समाधानका लागि सरकार गम्भिर हुनुपर्ने किसानहरुको भनाई छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top