धरानमा नाटकघर बनाउन नाटक मन्चन हुने

२२ फागुन ७४, मंगलबार
Share this
717shares

धरान, फागुन २२
पछिल्लो समय ब्युझिदै गरेको धरानको रंगमञ्चलाई निरन्तरता दिन धरानमा नाटकघर बनाउनका लागि नाटक मन्चन हुने भएको छ ।

Advertisement

गत माघमा १ हप्तासम्म निरन्तर प्रदर्शन भएको नाटक ईङघङ पुनः फागुन २७ देखि चैत्र ११ गतेसम्म धरान सभागृहमा प्रदर्शन हुने भएको हो ।

नेपाली भाषामा सन्देश अर्थ लगाउने नाटक ईङघङले समाजमा हुने गरेका कुरिति, कुसंस्कार विरुद्धको सन्देश बोकेको छ ।

Advertisement

धरानको रंगमञ्चलाई निरन्तरता दिन नाटक घर आवश्यक्ता भएकाले पुनः नाटक प्रदर्शन गर्ने तयारीमा रहेको नाटक ईङघङका निर्देशक विष्णु मोक्तानले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top