×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

कोशी टप्पुका हात्ती सौरहा लगिएपछि प्रदेश १ सरकारले माग्यो गैंडा

१८ मंसिर २०७६

१८ मंसिर, काठमाडौं ।
प्रदेश १ सरकारले कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरिएका हात्तीको सट्टामा गैंडा मागेको छ । कोशी टप्पुको दरबन्दी कटाएर सौरहा लगिएपछि प्रदेश १ मा आउने पर्यटक घट्ने चिन्ता भइरहेका बेला प्रदेश सरकारले गैंडा ल्याउने तयारी गरेको हो ।

अर्ना र चराचुरुङ्गीहरुका कारण प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश सरकारले पहिलोपटक गैंडा राख्न चाहेको हो । कोशी टप्पुमा १० वटा माउ हात्तीको दरबन्दी रहेकामा यहाँबाट ५ माउ हात्ती सौरहा लगिएको थियो ।

Advertisement

प्रदेश १ बाट लगिएका हात्तीको सट्टा गैंडा माग गरिएको प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री जगदिश कुशियतले प्रदेश बताए । मन्त्री कुशियतले भने, ‘हाम्रो हात्ती लगेपछि हामीले गैंडा चाहियो भनेका छौं, हाम्रो गैंडा पनि छैन, ल्याएपछि धेरै राम्रो हुनेछ ।’

कोशी टप्पुमा अहिले माउ र छावा गरी ७ वटा मात्र हात्ती छन् । सरकारले आगामी वर्ष सन् २०२० मा मनाउन लागेको भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा कोशीटप्पु वन्यजन्तु आरक्ष पर्छ ।

Advertisement

वि।सं. २०३२ सालमा स्थापना भएको यस आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । आरक्षको अधिकांश भूभाग प्रदेश १ मै पर्छ । क्षेत्रफलका आधारमा सानो भए पनि नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा यो परिचित छ । आरक्ष सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top