×

NEPAL TIMES UPDATES

Playing
कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्रा उ|| Nepal Times
Mar 29, 2026
Playing
नेपालमा गृहमन्त्रीहरुको पक्राउः कानूनी राज्य कि प्रतिशोध, वा पात्र खराब?|| Nepal Times
Mar 28, 2026
Playing
ओली पक्राउ पर्दा एमाले उग्र, प्रहरीसंग झडप, प्रदर्शनकारी घाइते, प्रहरीलाई छैन विदा || Nepal Times
Mar 28, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Mar 28, 2026
Playing
१४ वर्ष जे*ल बसेर ल्याएको व्यवस्थामा ३८ वर्षपछि ओलीको नियति फेरि जे*ल?|| Nepal Times
Mar 28, 2026
Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026

श्रीराम सुगर मिल्स बन्द हुने, उखु किसान चिन्तित

२९ मंसिर २०७६

२९ मंसिर, रौतहट ।
रौतहटको मध्यभाग गरुडास्थित श्रीराम सुगर मिल्स यस वर्ष सञ्चालनमा नआउने भएपछि उखु किसान मर्कामा परेका छन् ।

२५ वर्षदेखि सञ्चालनमा आएको यो मिल किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेकै अवस्थामा बन्द गर्न लागिएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।

Advertisement

मिल बन्द हुनासाथ पुरानो बाँकी भुक्तानी नपाइने र खेतमा लगाइएको उखु बिक्रीमा समस्या हुने भन्दै कृषकहरु चिन्तित बनेका हुन् । यो वर्ष यस क्षेत्रका ८ हजार किसानहरुले करिब ८ हजार विगाहा क्षेत्रफलमा खुट्टी, कार्तिका, माघे प्रजातीको उखु लगाएका छन् ।

उक्त क्षेत्रफलमा लगाइएको उखुको अनुमानित उत्पादन १४ लाख क्वीन्टल हुने र सो बापत ६५ करोड ९६ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । मिलले किसानलाई तिर्न बाँकी रहेको साढे ३७ करोड रुपैयाँ भुक्तानीसहित झण्डै ६३ करोड रुपैयाँ ऋण रहेको छ ।

पछिल्लो समय मिल्सको क्रसिङसमेत कम हुँदै आएको थियो । १५ देखि २० हजारसम्म क्रसिङ हुन थालेको मिल्समा ११ हजार क्वीन्टल चिनी स्टकमा रहेपनि सो चिनी बिक्री गर्न किसानले रोक लगाएका छन् ।

Advertisement

मिल्सलाई प्रदेश या संघीय सरकारको मातहतमा ल्याएर भए पनि सञ्चालन गर्नुपर्ने कृषकहरुको माग छ । अर्कोतिर यहाँ कार्यरत ३ सय ९५ जना कर्मचारी पनि बेरोजगार बन्ने स्थिति बनेको छ ।

भर्खरको समाचार

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top