नरी दिवसमा लियो ईनोभेटिभद्धारा म्याराथुन

२४ फागुन ७४, शुक्रबार

विराटनगर, फागुन २५
१०८ औं अन्तराष्ट्रिय नारी दिवसको बिहीबार विराटनगरमा लेडी रोड रन म्याराथुनको आयोजना गरिएको छ । लियो क्लब अफ विराटनगर इनोभेटिभको आयोजनामा न्युरो अस्पतालको मुख्य प्रायोजनमा लेडी रोड रन २०१८ आयोजना गरिएको हो ।

Advertisement

म्याराथुनमा विराटनगर योङ हार्ट लियो क्लबकी अन्जली चौधरी प्रथम, योङ हार्ट लियो क्लब कि अन्शुकुमारी दोश्रो र विराटनगर गोग्राहा लियो क्लबकी युनिका कार्की तृतिय भएका थिए ।

दिवसकै अबसरमा इनोभेटिभले बिभिन्न व्यक्तित्वहरुबाट उत्प्रेरणा सम्बन्धी तालिम पनि आयोजना गरिएको थियो । तालिमलाई न्युरो अस्पतालका डा.बिरेन्द्र बिस्ट , डा. रेनुका राठी , कैलाश खाकी श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top