नयाँ वर्षमा विराटनगरमा न्यु इयर ब्यास

नयाँ वर्षमा विराटनगरमा न्यु इयर ब्यास

३० मंसिर, विराटनगर ।
अङ्ग्रेजी नयाँ वर्ष २०२० का अवसरमा विराटनगरमा नेपाल राउण्ड टेबलको “न्यु इयर ब्यास २०२०” आयोजना हुने भएको छ ।

बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा हुने कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रम पुस १९ गते अर्थात जनवरी–४ मा बिराटनगरको होटेल नमस्कारमा हुनेछ । कार्यक्रमको मुख्य प्रायोजक सेन्चुरी मसला रहेको छ । राउण्ड टेबलले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.