×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नर बलिको पर्दाफास)
मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगरहुदै भारत पुर्याई तान्त्रिकपुजा गरी बलिदिने योजनामा संलग्न ७ जना विराटनगरबाट पक्राउ / युवतीलाई मोडलिङका लागि नेपालभारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकमदिने प्रलोभन देखाएको खुलासा ।

Advertisement
Advertisement

२.(सूर्यग्रहण हेर्नु भो ?)
यस वर्षको अन्तिम खण्डग्रास सूर्यग्रहण विहान ११ बजेर ३१ मिनेटमा मोक्ष / २ घण्टा ४९ मिनेट लागेको सूर्यग्रहण नेपाललगायत विभिन्न देशमा फरक फरक समयमा देखियो ।

३.(के गर्लिन तुम्बाहाङ्फेले ?)
उपसभामुखशिवमायातुम्बाहाङ्फेले बिहीबार दिने भने राजीनामा शुक्रबारकालागि सर्यो / पुस १४ गते हुने सभामुख निर्वाचनबाट तुम्बाहाङ्फे नै सभामुख बन्ने सम्भावना बलियो ।

४.(गोकर्ण प्रकरण)
गोकर्ण रिसोर्टको लिजअवधिथप्ने निर्णय कानूनअनुसार नै भएको सरकारको प्रस्टोक्ति / नेपाल ट्रस्टको चलअचल सम्पत्तिको प्रयोग कानूनले निर्देशन गरे अनुसार नै गरेको ईश्वर पोखरेलको दावी ।

५.(कालीपानी कथा नबनोस्)
कालापानीको सीमाविवादवार्ताबाट समाधानहुुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई / पार्टी एकताप्रक्रियाकाबाँकीकाम पुस मसान्तसम्म सकेपछि पार्टी र सरकारका काम तीव ्रगतिमा अघि बढ्ने उल्लेख ।

६.(पुननिर्माणको प्रगति)
पुननिर्माणमा ८३ प्रतिशत उपलब्धीहासिल गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाई / ८३ प्रतिशतउपलब्धीमध्ये ६९ प्रतिशत सम्पन्नभइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा ।

७.(कहाँ गए सांसद ?)
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित / सांसदहरुको गणपुरक संख्यानपुगेपछि राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगतखर्च लगायत समष्टिगत अर्थतन्त्रका परिसूचकमाथिको छलफल हुनसकेन ।

८.(अवैध धन्दा)
भन्सार छलेर ल्याएकाकरिब ५५ लाख रुपैयाँ बराबरका फोन र आइप्याडसहित २७वर्षीय निकेश शाक्य र रेश्माश्रेष्ठ काठमाडौंबाट पक्राउ / नगद १५ लाख७७हजार, एमएमबी बैंकको ५ लाख७३ हजारको चेक समेत बरामद ।

९.(शंकामा ब्रिटिस काउन्सिल)
कर छलीको आरोपमा ब्रिटिस काउन्सिलमाथि छानबिन हुने / अनुमतिविना परीक्षार्थीहरूसँग करोडौं रकमअसुल गरेको, कर पनि नतिरेको आरोपमा छानबिन गर्न संसदीय समितिको सरकारलाई निर्देशन ।

१०.(कृषि क्रान्तिको तयारी)
बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्तिहुन नसक्ने सांसदहरुको भनाई / प्रत्येक प्रदेशमाआधुनिकप्रयोगशालानिर्माण हुनुपर्ने र त्यसको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमाग ।

११.(कलाको कदर)
नेपाल र चिनीयाँ कलाकारको मैत्रीकलाप्रर्दशनी काठमाडौमा सुरु / प्रदर्शनीले दुई देशबीचप्राचीनकालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिकतथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउने विश्वास ।

१२.(नेपालीलाई आममाफी)
कतारको राष्ट्रिय दिवसको अवसरमा जेलमा रहेका ९ नेपालीले पाए आममाफी / स्वदेशफिर्तिकालागिआममाफीपाएकामध्ये चार जनाको पासपोर्ट नभएकाले यात्राअनुमतीपत्र घरफिर्ती केन्द्रमाउपलब्ध गराएको नेपालदूतावासको भनाई ।

१३.(लयमा मनाङ)

शहीद स्मारक ए डिभिजन लिगमामनाङ मसर््याङदीको अपराजितयात्राकायमै / ब्रिगेड ब्वाइज एक शून्यले पराजित / लगातार तीन खेलमाजितनिकाल्दै मनाङ लिगको शीर्ष स्थानमा ।

१४.(उपाधि नजिक विराटनगर)
बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश / बुटबल विराटनगरसंग २१ रनले पराजित / उपाधिका लागि शनिबार विराटनगरले चितवन राईनोजसंग खेल्ने ।

Advertisement

र,
१५.(हत्याको बदला मृत्युदण्ड)
जापानमा चारजनाको परिवारको हत्याका दोषी ४० वर्षीय एक चिनियाँनागरिकलाई मृत्युदण्डको सजाय / भागेर चीन पुगेका हत्यामा संलग्नअन्यदुई चिनियाँ मध्ये एकलाई चीनमै मृत्युदण्डको सजाय ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top