सूचना टाँसेर संसद बैठक स्थगित

११ पुस, काठमाडौँ ।
आज १ बजेका लागि बोलाइएको संसद बैठक स्थगित भएको छ । अर्को बैठक १६ गतेका लागि बोलाइएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सूचना टाँस गरी बैठक स्थगित गरेकी हुन् ।

Advertisement

संसद्को कार्यव्यवस्था समिति बैठकले १३ गते देखि सभामुख र उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top