सिद्धबाबाको बयान सकियो, आइतबार बहस

११ पुस, इटहरी।
आफ्नै महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ । शुक्रबार सुनसरी जिल्ला अदालत इनरुवामा गिरीको बयान लिइएको हो ।

बयानका क्रममा आरोपित गिरीले आफूविरुद्धका आरोपलाई अस्वीकार गरेका छन् । आरोपितसँग जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती इजलासमा बयान लिने काम सकिएको सरकारी वकिलको तर्फबाट नेतृत्व गरिरहेका गोकुल निरौलाले बताए । बयान लिने काम सकिएकाले अब आइतबार बिहान १० बजेबाट थुनछेक बहस सुरु हुने निरौलाले जानकारी दिए ।

विराटनगरस्थित अस्पतालमा भर्ना रहेका कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत उपस्थित गराइएको थियो । बयानका क्रममा पीडित महिलाको पक्षबाट भने उनकी दिदी अदालत पुगेकी थिइन । अदालतमा बाबाको बयान चलिरहदा बाहिर कृष्णदासको सर्मथनमा भेला भएका अनुयायीहरुले सीतारामको जाप थालेका थिए भने पीडित महिलाको पक्षमा समेत नाबाराजी गरेका थिए ।

महिला अधिकारका क्षेत्रका कार्यरत संघसंस्थाको अगुवाईमा कृष्णदासलाई कार्वाहीको माग गर्दै नाराबाजी गरेका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top