×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विराटनगरस्थित सिंघीया खोलाको घाटमा जलाउन लागेको शव प्रहरीले उठायो

२ माघ २०७६

२ माघ, विराटनगर ।
विराटनगर– ८ सिंघिया घाटमा जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु शंकास्पद भएको भन्दै माईती पक्षले उजुरी गरेपछि विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको शव नियन्त्रणमा लिएको हो ।

शवको घाटीमा चोट देखिएपछि प्रहरीले महिलाका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ ।  बिहीबार बिहान साढे ५ बजे प्रेमदेवीको मृत्युका खबर पुगेपछि बराहक्षेत्र नगरपालिका– ४ कालाबञ्जार घर भएका दाजु राजु साह आएका थिए । उनले घाट लैजाने तयारी गर्दै गर्दा बहिनीको घाँटीमा डाम देखिएपछि प्रहरीलाई खबर गरेको बताए ।

Advertisement
Advertisement

उनका अनुसार प्रेमदेवीको शव परिवार, केही छिमेकी र आफन्तले हतार हतार लिएर विश्वकर्मा चोक पूर्व रहेको सिंघिया घाटतर्फ लागेर जलाउन लागेका थिए । शंकास्पद मृत्यु भएको सूचना आएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरक्षक रामबहादुर ढकाल नेत्रृत्वमा टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको र मृतक महिलाको घाँटीमा डाम देखिएको तथा मृत्युबारे श्रीमानको जवाफ पनि शंकास्पद पाइएकाले श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको छ ।

बहिनीको घाटीमा शंकास्पद चोट देखिएपछि सोधीखोजी गर्दा जवाफ नपाएपछि प्रहरीलाई खबर गरेको मृतकका दाजु राजु साहले बताए ।घरमा बहिनीलाई हेला गर्ने गरेको बताउँदै उनले घाटीमा चोट देखिएकाले अनुसन्धान हुनुपर्ने बताए । उनले भने ‘बहिनी बिरामी थिइन्, माइतबाट १५ दिन अघि मात्र घर आएकी हुन् । आज एक्कासी मृत्युको खबर आयो ।’

मृतक महिलाको १२ वर्षअघि विराटनगर ८ बलुवाहीका गोविन्द साहसँग भएको थियो । प्रेमदेवीका श्रीमान गोबिन्द साहले घाटीमा देखिएको चोट पुरानो भएको बताएका छन् । करिब पाँच महिनाअघि आत्महत्या प्रयास गर्दा आफूले बचाएको बताउँदै उनले त्यतिबेला नै घाँटीमा चोट रहेको बताए ।

Advertisement

बुधबार मध्यरातसम्म आफूले श्रीमतीसँग गफ गरेको बताउँदै उनले बिहान उठ्दा श्रीमती खाटमुनि मृत अवस्थामा भेटिएको बताए । मृतक साहका ८ र १० वर्षका दुई छोराहरु छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top