भुवन केसीको ‘एन्टी हिरो’ मा अनमोलको जोडी जसितासँंग बाँधिने

८ माघ ७६, बिहीबार

९ माघ, काठमाडौँ ।
अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा अनमोल केसीको जोडी जसिता गुरुङसँग बाँधिने भएको छ । बुधवार निर्माण पक्ष र जसिता बिच औपचारिक सम्झौता भएको हो ।

चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग जोडी बाँधिएकी जसिता र अनमोलको जोडी ‘एन्टी हिरो’मा देख्न पाइने भएको छ । निर्माता केसी केही समय यता चलचित्रका लागि अभिनेत्रीको खोजीमा थिए ।

चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको छ । अन्य टिम र कलाकार तथा निर्देशक भने अझै फाइनल भैसकेका छैनन् । बाबु भुवन र छोरा अनमोलले पहिलो पल्ट एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । चलचित्रमा भुवन केसी नेगेटिभ रोलमा देखिँदै छन् ।

Advertisement

चलचित्र एक्सन–लभ स्टोरी जनरामा निर्माण हुने छ भने तिहारपछि फ्लोरमा जानेछ । चलचित्र २०७७ सालको दसैँमा रिलिज हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top