राजनीतिमा नलाग्न कलाकर्मीलाई ईश्वर पोखरेलको सुझाव

८ माघ ७६, बिहीबार

९ माघ, काठमाडौँ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरु विभाजित भएपनि संगीतले मान्छेहरुलाई एक ठाउँमा ल्याउने बताएका छन् । तारदेवीको चौधौं पुण्यस्मृतिका अवशरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

राजनीतिले विचार र दृष्टिकोण दिएपनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले संगीत, कला र गायनले मान्छेलाई एक ठाउँमा जोड्ने बताए ।

उनले कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने समेत बताए। राजनीतिमा दलहरु जोडिने र छुट्ने क्रम चल्ने गरेको प्रशंग उल्लेख गर्दे पोखरेलले कला क्षेत्रमा लागेका व्यक्तिहरुले त्यस्तो गर्न नहुने बताए ।

Advertisement

पोखरेलले तारादेवी फाउण्डेशनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सम्मानित व्यक्तिहरुलाई एकै छानामुनि ल्याउन ठोस प्रस्ताव लिएर आए आफु जुनसुकै तहमा पनि सहयोग गर्न तयार रहेको पोखरेलले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top