९ माघ, जनकपुरधाम । नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।
बिहीबार भएको निर्वाचनमा प्रदेश २ बाट महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन् ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट