×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

सुदूरपश्चिमाञ्चल एकेडेमीः शेयर धनीबीच विवाद, विद्यार्थीले गरे तालाबन्दी

१० माघ २०७६

१० माघ, धनगढी ।
धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

शेयर धनीबीच विवाद बढ्दै गएपछि पठन–पाठन ठप्प भएको भन्दै विद्याथीले तालाबन्दी गरेका हुन् । यस अघि एकेडेमीमा दुई दिनदेखि प्राध्यापक संघले पेन डाउन गरेको छ । प्राध्यापक संघले गरेको पेन डाउनका कारण विद्यार्थीको अध्ययन रोकिएको छ ।

Advertisement
Advertisement

विद्यार्थी युनियनका अध्यक्ष छत्र कठायतले एकेडेमीको प्रशासन, लेखा र विभागहरुमा ताला लगाएको बताए । उनले सञ्चालकको विवादका कारण विद्यार्थीको पढाई प्रभावित भएको बताए ।

प्राध्यापक संघले शिक्षक कर्मचारीको तलब बृद्धीको माग गर्दै बिहीबारदेखि पेन डाउन गरेको थियो । प्रत्येक वर्ष बढ्दै आएको तलब यसवर्ष शेयर धनीहरुको विवादका कारण नबढेको भन्दै पेन डाउन गरिएको प्राध्यापक संघले जनाएको छ ।

विगतमा कलेजका अध्यक्ष समेत रहेका योगेन्द्र शाही र पूर्व राज्यमन्त्री समेत रहेका नरेशवहादुर सिंहको कलेजमा शेयर रहेको थियो । सिंहले तीन वर्ष अगाडि व्यापारी नरेश थापा सहित कलेजमै अध्यापन गराउँदै आएका कटक जप्रेल, उत्तम सिंह भण्डारी र मनोज पन्तलाई २५ प्रतिशत शेयर बिक्री गरेका थिए ।

Advertisement

सिंहले एक वर्ष अगाडि बाँकी २५ प्रतिशत शेयर पनि तिनै चार जनालाई बिक्री गरेपछि कलेजमा अहिले ५० प्रतिशत शेयर अध्यक्ष शाही र बाँकी चार जनाको ५० प्रतिशत शेयर रहेको छ । तर दोश्रो पटक बिक्री गरिएको शेयर अहिले सम्म दाखिला नहुँदा विवाद बढेको हो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top