×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

अष्ट्रेलियामा जारी बिग ब्यास लिग छोडेर सन्दीप नेपाल फर्कंदै

१२ माघ २०७६

१२ माघ, काठमाडौं ।
अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेलिरहेका युवा लेग स्पिनर सन्दीप लामिछाने बाँकी खेल नखेली आज नेपाल फर्किदै छन् । सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर माघ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र त्रिकोणात्मक ओडीआई सिरिजको लागि नेपाल फर्किन लागेका हुन् ।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगेको थियो । जारि विग ब्यासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन् । यो सँगै सन्दीपको टि–ट्वान्टी क्रिकेटमा आफ्नो विकेट सङ्ख्या ९९ पुगेको छ । सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका प्रशिक्षक डेविड हस्सीले केहि निराशा व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

सन्दीप नेपाल फर्किदा मेलबर्न थप समस्यामा पर्ने छ । उत्कृष्ट सुरुवात गरेको मेलबर्न स्टार्सको अन्त्य भने कमजोर हुन सक्ने अनुमान गरिएको छ । ‘सन्दीपले नेपाल फर्कनुपर्ने बताउँदा म पक्कैपनि खुसी थिइन । उनी हाम्रो टोलीका महत्त्वपूर्ण खेलाडी हुन् र एक राम्रो व्यक्ति पनि । उनी हाम्रो उपाधि योजनाका मुख्य खेलाडी पनि थिए,’ हस्सीले क्रिकेट डट कम डट एयुलाई उदृत गर्दै भने, ‘ तर जब राष्ट्रिय टोलीबाट खेल्ने अवसर आउँछ, यसलाई खुसीसाथ लिनुपर्छ । केहिबेर उनको अनुपस्थितिलाई लिएर दुख लाग्छ तर अन्त्यमा उनी राष्ट्रका लागि खेल्दैछन् । हामी खुसी हुनुपर्छ ।’

हस्सीले थपे ‘ सन्दीपले पछिल्लो दुई वर्ष हामीसँग रहेर निकै राम्रो प्रदर्शन गरेका छन् । उनको राष्ट्रिय टोलीका खेल भएकाले हामीले उनलाई फाइनलमा गुमाउनेछौं । राष्ट्रिय टोलीबाट खेल्न पाउनु विशेष हुन्छ र हामी उनलाई शुभकामना दिन चाहन्छौं’ । सन्दीपसँगै तीव्र गतिका बलर हरिस रउफ बंगलादेशसँगको टि-ट्वान्टीको लागि पाकिस्तान फर्किसकेका छन् । रउफलाई अब हुने टेस्ट टोलीमा बोलाइएको खण्डमा उनले पनि अन्तिम चरण गुमाउनेछन् ।

Advertisement

रउफ फ्रेबुअरी ७ देखि बंगलादेशसँग हुने पहिलो टेष्टको लागि टोलीमा बोलाउने सम्भावना छ । त्यस्तै डेल स्टेन पनि इंग्ल्यान्डसँग हुने तीन टि ट्वान्टीको लागि दक्षिण अफ्रिका फर्किएका छन् । सन्दीप सोमबार बिहान सम्म नेपाल आईपुग्नेछन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top