×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेकपाको देशव्यापी अभियान कोहलपुरबाट शुरु हुने

२९ माघ २०७६

२९ माघ, रूपन्देही ।
प्रदेश ५ को कोहलपुरबाट नेकपाको देशव्यापी अभियानको शुरुवात हुने भएको छ ।

केन्द्रीय समितिको निर्णयअनुसार दुई अध्यक्षले देशब्यापी अभियान सञ्चालन गर्ने र सुरुवात प्रदेश ५ बाट गर्ने निर्णय गरेका थिए । नेकपाको प्रदेश ५ को बुधबार बुटवलमा बसेको कार्यालय बैठकले बाँकेको कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

दुई अध्यक्षले केन्द्रीय अभियान फागुन ४ गते प्रदेश ५ को बुटवलबाट शुरु गरेर फागुन २१ गते विराटनगरबाट समापन गर्ने निर्णय गरेको थियो। तर, प्रदेश समितिले कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का कार्यालय सदस्य भुमिश्वर ढकालले जानकारी दिए।

‘प्रदेशको कार्यालय बुटवलमै रहेकाले त्यहींबाट गर्ने भन्ने केन्द्रको निर्णय भएपनि प्रदेश समितिले कोहलपरबाट गर्ने निर्णय गरेको छ। फागुन ४ गते कोहलपुरमा अगुवा कार्यकर्ता भेला गरेर अभियानको शुरुवात गरिनेछ,’ ढकालले भने।

प्रदेश समिति अध्यक्ष ओनसरी घर्तीको अध्यक्षता र प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले फागुन ४ गते भेला र प्रशिक्षण गर्ने, ५ गते प्रदेशका लागि ३ महिने अभियानको खाका तयार गर्ने, फागुनमा जिल्ला तह देखि तल्लोतह सम्मका पाटीका बैठक गर्ने, जनसंगठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव संकलन गर्ने, तीन तहकै सरकारको कामको समिक्षा गर्ने, प्रचारप्रसार गर्ने र बैशाखमा बृहत जनसभा गर्ने निर्णय गरेको कार्यालय सदस्य बलराम अधिकारीले जानकारी दिए।

Advertisement

बैठकले सबै जिल्लालाई समान महत्व दिएर सबै जिल्लामा प्रदेश समितिको बैठक र भेला राख्ने निर्णय गरेको उनले बताए।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top