×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

शैक्षिक सामाग्रीहरुसमेत खरानी भएपछि पठनपाठन प्रभावित

५ चैत्र २०७४

सुनसरी, चैत ५
शनिवार मध्यरातमा वस्ती पुरै सखाप हुने गरी सुनसरीको बराहक्षेत्र ११ स्थित सरदारबस्तीका बालवालिकाहरुको शैक्षिक सामाग्रीहरुसमेत खरानी भएपछि पठनपाठन प्रभावित भएको छ ।

आगलागीका कारण घरका सम्पुर्ण सामाग्रीसहित बालवालिकाहरुका किताव, कापी, कलमका साथै विद्यालय पोशाकसमेत जलेर नष्ट भएका छन् । आगलागि पीडित विद्यार्थीहरुलाई परिक्षा कसरी दिने भन्ने चिन्ताले सताउन थालेका छ ।

Advertisement
Advertisement

आगलागीमा परी इक्राही वस्तीका घर तथा टहराहरु जल्दा वस्तीका ७० जना बालबालिकाका शैक्षिक सामाग्रीहरु समेत खरानी भएका थिए । अग्नी पिडित बालबालिकाले विभिन्न संघसंस्थाहरुले राहत उपलब्ध गराउन थालेपनि आफुहरुका लागि पुस्कक कसैले पनि उपलब्ध नगराएको बताएका छन् ।

Advertisement
Advertisement

आगलागीका कारण सुकुम्वासी वस्तीका ५९ परिवारका लत्ताकपडा, खाध्यान्न नष्ट हुनुका साथै १५ वटा चौपायाहरु मेरेको स्थानीय गोपी यादवले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top