पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान अकमललाई क्रिकेटमा प्रतिबन्ध

७ फागुन ७६, बिहीबार

८ फागुन, एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको भन्दै तत्काल लागु हुनेगरी अकमललाई क्रिकेटमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेट टीमसँगको गतिविधि गर्न पाउने छैनन् । अर्को निर्णय नआउन्जेलसम्म उनले प्रतिबन्ध व्यहोर्नुपर्नेछ ।

पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ । अकमल यस सिजन क्वेटा ग्लाडियटर्ससँग आबद्द भएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top