×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

इंग्ल्याण्ड ५८ रनमा अलआउट

८ चैत्र २०७४

विराटनगर, चैत ८
न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइको इंग्ल्याण्ड २० ओभर ४ बलमा ५८ रनमै मिमित हुन पुग्यो ।

ट्रेण्ट बोल्टले ६ र टीम साउथीले चार विकेट लिएपछि इंग्ल्याण्डका पाँचजना खेलाडी शून्य रनमा आउट भए भने अरु चार जनाले दोहोरो अंकको रन बनाउन सकेनन् ।

Advertisement
Advertisement

२७ रन जोड्न ९ विकेट गुमाएको इंग्ल्याण्डको इनिङ क्रेइग ओभर्टनले केही सम्हाल्ने प्रयास गरेपनि उनले व्यक्तिगत ३३ रन मात्र बनाउन सके । २५ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे । मार्क स्टोनम्यानले ११ रन बनाए ।

Advertisement
Advertisement

६४ बल बलिङ गरेका बोल्टले ३ मेडन राख्दै ३२ रन दिएर ६ विकेट लिए भने १० ओभर बलिङ गरेका साउथीले ३ मेडनसहित २५ रन खर्चिएर ४ विकेट हात पारे । सन १९५५ को मार्च २५ तारिखमा इंग्ल्याण्डसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड मात्र २६ रनमा अलआउट भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top