×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

रियल मड्रिडका पूर्व खेलाडी जावी अलान्सोमाथि कर छलीको आरोप

८ चैत्र २०७४

विराटनगर, चैत ८
विश्वचर्तीत फुटबल खेलाडी जावी आलान्सो माथि पनि कर छलीको आरोप लागेको छ । रियल मड्रिड तथा लिभरपुलका पूर्व खेलाडी रेहेका अलान्सोमाथि कर छलीको आरोप लागेको हो । उनी माथि लागेको आरोप प्रमाणित भए ५ वर्षको जेल सजाय हुनसक्नेछ ।

स्पेनको राजश्व कार्यालयले अलोन्सोले सन् २०१० देखि २०१२ सम्म २४ लाख अमेरिकी डलर छलेको दावी गर्दै मुद्दा दायर गरेको हो । उनले आफ्नो इमेज राइट्सबाट पाएको रकमको कर नतिरेको मुद्दामा दावी गरिएको छ ।

Advertisement
Advertisement

तर, अलान्सोले आफूले कुनै गल्ति नगरेको बताए पनि यस बारेमा अनुसन्धान भइरहेको छ । करछली आरोप लागेका बेला अलान्सो रियाल मड्रिडमा खेलिरहेका थिए ।

३६ वर्षे अलान्सोलाई विपक्षी वकिलहरुले चार मिलियन युरो जरिवाना तिर्नुपर्ने माग गरेका छन् । अलान्सोको यो मुद्दा यसअघि २०१७ मै दायर भए पनि त्यसबेला प्रयाप्त प्रमाण नभएको भन्दै साम्य भएको थियो ।

स्पेनमा कर छलिको मुद्धामा पर्ने अलान्सो एक्लो फुटबलर भने होइनन् । यस अघि एलेक्सिस सान्चेजलाई पनि कर छलेको आरोपमा १६ महिनाको जेल सजाय सुनाइएको थियो । त्यस अघि २०१३ मा मर्सेलोलाई पाँच लाख ७६ हजार अमेरिकी डलर कर छलेको आरोप लागेको थियो ।

Advertisement

यस्तै लियोनल मेस्सी र उनका पिता जोर्जलाई २१ महिनाको जेल सजाए सुनाइएको थियो । क्रिस्टियानो रोनाल्डोका साथै जोजे मोउरिनोलाई पनि स्पेनीस अदालतले कर छलेको आरोप लगाएको थियो ।

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top