वेष्ट इन्डिजको भाग्य यसरी चम्कियो…

७ चैत ७४, बिहीबार

विराटनगर, चैत ८
पूर्व च्याम्पियन वेष्ट इन्डिजले २०१९ मा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि स्थान सुरक्षित गरेको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा स्कटल्याण्डलाई हराउँदै वेष्ट इन्डीजले विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

डकवर्थ एण्ड लुइसको नियमका आधारमा स्कटल्याण्डलाइ ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकप यात्रा तय गरेको हो ।
ख्ेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४८ ओभर ४ बलमा मात्र एक सय ९८ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजका लागि इभिन लुइसले ६६ तथा मार्लोन स्यामुयल्सले ५१ रन बनाए । खेलमा कार्लोस ब्रेथवेटले २४ रन जोडे ।

१ सय ९९ रनको लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको स्कटल्याण्ड ३५ ओभर २ बलमा एक सय २५ रनमा पाँच विकेटको अवस्थामा हुँदा भारी वर्षाका कारण खेल रोकिन पुग्यो । त्यसपछि डकवर्थको नियम अनुसार वेष्ट इन्डिज ५ रनले विजयी भएको हो ।

Advertisement

स्कटल्याण्डका लागि रिची बेरिङटोनले ३३ तथा जर्ज मुन्सेले ३२ रनको योगदान गरेका थिए । हारपछि स्कटल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको छ । सुपरसिक्समा रहेका अरु चार टिम मध्ये तीन टिमको अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने अवसर कायमै छ । जसमा जिम्बावे, अफगानिस्तान र आयरल्याण्ड रहेका छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top