ईपीएलमा विदेशी खेलाडीको ओईरो,भैरहवाले तीन खेलाडी सार्वजनिक गर्यो

१८ फागुन ७६, सोमबार

१८ फागुन, काठमाडौँ ।
भैरहवा ग्लाडियटर्सले आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपिएल) लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ । चैतमा पहिलो साताबाट टियु क्रिकेट मैदानमा हुने चौथो ईपीएल–२०२० का लागि भैरहवाले पत्रकार सम्मेलन गरेर तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो ।

यो सिजन भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बायाँ हाते ब्याट्सम्यान मिलिन्दा सिरिवद्धनालाई अनुबन्ध गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । त्यस्तै ओमानका बायाँहाते बलर विलाल खान पनि यस सिजन भैरहवाबाट खेल्ने भएका छन् । जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् भने मिलिन्दाले २७ खेल खेलेका छन् ।

यस्तै भैरहवाले ओमानका बिलाल खानलाई पनि अनुबन्ध गरेको जनाएको छ । ओमानी टिमका महत्वपूर्ण सदस्य बिलालले हालै नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । भैरहवाले यसअघि वेष्ट इन्डिजका ड्वानी स्मिथलाई अनुबन्ध गरेको थियो ।

Advertisement

नेपाली राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुवुदु दशानायके यसपटकको इपिएलमा भैरहवाको प्रशिक्षण सम्हाल्दै छन् । ६ टोली मध्ये भैरहवालाई शरद भेषावकरले सम्हाल्दै छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top