सिमोना ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

८ चैत ७४, शुक्रबार

विराटनगर, चैत ९
ओपन टेनिसको तेस्रो चरणमा विश्व नम्बर एक सिमोना हालेप मायामी प्रवेश गरेकी छिन् । सिमोनाले फ्रान्सकी ओसिन डोडिनलाई २–१ को कठिन सेटमा हराउदै तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

विश्व वरियताको ९८ औं स्थानमा रहेकी डोडिनविरुद्ध सिमोनाले पहिलो सेटमा पछि परेको स्थितीमा पछिल्लो दुई सेट जितेकी थिइन् ।

पहिलो सेट ३–६ ले गुमाएकी सिमोनाले दोस्रो सेट ६–३ ले जितिन् । प्रतिष्पर्धात्मक तेस्रो सेटमा सिमोना ७–६ ले विजयी हुँदै खेलको तेस्रो चरणमा प्रवेश गरिन् ।

तेस्रो चरणमा सिमोनाले पोल्याण्डकी अगनिस्का राडावान्स्कासँग खेल्नेछिन् । पोल्याण्डकी राडावान्स्काले दोस्रो चरणमा बेल्जियमकी एलिसन भान युत्भांकलाई ६–३ र ७–६ ले हराएकी थिइन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top