नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढ्यो

९ चैत ७४, शनिबार

झापा, चैत १०
नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढेसँगै भद्रपुरमा प्रहरीले निगरानी बढाएको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ भन्सार छली तस्करीको माध्यमबाट लैजादै गरेको अवस्था प्रहरीले लत्ताकपडा, हार्डवेयरका सामान र स्याउ बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर र सीमामा तैनाथ सशस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा भद्रपुर ४ स्थित डाँगीबारीबाट आज ३ सय केजी स्याउ बरामद गरेको छ ।

३५ हजार मुल्य बराबरको स्याउसहित प्रहरीले तस्करीमा प्रयोग गरिएको ५ थान साइकल समेत नियन्त्रणमा लिएको वडाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top