पिकअपले भ्यानले ठक्कर दिँदा एकजनको मृत्यू

९ चैत ७४, शनिबार

पाँचथर, चैत १०
पाँचथरको सदरमुकाम फिदिमबाट सुभाङतर्फ गइरहेको पिकअपले भ्यानले ठक्कर दिँदा पाँचथर हिलिहाङ ५ का ४२ वर्षीय मोहमलाल रणपहेलीको घट्नास्थलमै मृत्यू भएको छ ।

घट्नामा उनकी ३२ वर्षीया श्रीमती चन्द्रकला रणपहेली गम्भिर घाइते भएकी छिन । फिदिमबाट सुभाङतर्फ जाँदै गरेको मे १ ज १८०९ नम्वरको पिकअपले बाटोमा हिडिरहेका रणपँहेली दम्पतिलाई ठक्कर दिएको थियो ।

ठक्करका कारण गम्भिर घाइते भएकी इन्द्रकलालाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि विएण्ड सि अस्पताल झापातर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रेम साहले जानकारी दिए । घटनापछि चालक अजिम सुहाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top