×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि एक युवकको मृत्यु

१७ चैत्र २०७६

१७ चैत, वीरगञ्ज । वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि एक युवकको ज्यान गएको छ ।

कोरोना संक्रमण अशंकामा वीरगञ्जका निजी तथा सरकारी अस्पतालले उपचार नगर्दा बाराको कलैया नगरपालिका(२२ धोधा टोलका २५ वर्षीय विजय कुशवाहाको मृत्यु भएको हो ।

घरमा काम गरिरहेका बेला मेसिनले खुट्टा काटेपछि विजय वीरगञ्जको नेसनल मेडिकल कलेजमा शनिबार भर्ना भएका थिए । उपचारका क्रममा उनलाई ज्वरो र सुख्खा खोकी लागेको थियो ।

भर्ना गरेको भोलिपल्ट खोक्दा मुखबाट रगत आएपछि डाक्टरले एक्सरे गरेका थिए। एक्सरेपछि कोरोनाको आशंका भएको भन्दै विजयलाई अस्पतालबाट डाक्टरले जबरजस्ती बाहिर निकालेको मृतकका बुवा मनोज कुशवाहाले बताए ।

वीरगञ्जको नेसनल मेडिकलबाट निकालेपछि परिवारले उनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा लगेका थिए। तर उक्त अस्पतालका डाक्टरहरूले आइसियूमा भेन्टिलेटर खाली नभएको भनेपछि उपचारै नगरी उनलाई त्यहाँबाट फर्काइएको थियो।

सरकारी अस्पतालले उपचार गर्न नमानेपछि आफन्तहरूले कुशवाहालाई लिएर वीरगञ्जका सबै निजी अस्पतालमा पुगे। त्यहाँ पनि ‘कोरोनाको बिरामी हो’ भनेर भर्ना गर्न नमानेको आफन्तहरूले बताए।

वीरगञ्जका अस्पतालहरूले विजयलाई उपचार गर्न नमानेपछि आफन्तहरूले एम्बुलेन्समार्फत् काठमाडौं लैजाने क्रममा आज बिहान करिब ३ बजे उनको बाटोमै मृत्यु भएको हो।

शिक्षण अस्पताल स्रोतका अनुसार ती व्यक्तिको हात खुट्टा मेसिनले काटेको थियो । त्यसले गर्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको जनाएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top