×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

सपोर्ट टास्क फोर्स मार्फत क्लासिक टेकले सेवा दिदै

२८ चैत्र २०७६

२८ चैत, काठमाडौं ।
लकडाउनका बेला सेवा सुचारु गर्नकालागि इन्टरनेट प्रदायक संस्था क्लासिक टेकले सपोर्ट टास्क फोर्स बनाएको छ । कोरोनाभाईररस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै क्लासिक टेकले अहोरात्र फिल्डमा खट्ने आफ्ना सपोर्ट टास्क फोर्स स्टाफहरुलाई जोगाउन बिशेष किसिमको सुरक्षा पोशाक उपलब्ध गराएको छ ।

संक्रमणबााट सुरक्षित रहने बिशेष सावधानिका उपायहरु बारेपनि सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ । क्लासिक टेकले सपोर्ट टास्क फोर्स स्टाफको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुकालागि सुरक्षापोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सपोर्ट टास्क फोर्स स्टाफ कर्मचारी तथा उनीहरुका परिवारजन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्येनजर गरी कार्यालयहरुमा नै सपोर्ट स्टाफका लागिखाने बस्ने व्यवस्था समेत मिलाएको जनाएको छ । लकडाउनमा विभिन्न सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउन तथा अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top