मुस्लिम अगुवाद्धारा शान्तिकालागि मानवताको सन्देश

१७ चैत ७४, आइतबार

सुनसरी, चैत १८
सुनसरीको भोक्राहा गाउँपालिकाको इस्लामनगर नरसिंहमा मुस्लिम अगुवा तथा धर्म गुरुहरुको उपस्थितीमा शान्तिकालागि मानवताको सन्देश कार्यक्रम आयोजना गरिएको छ ।

 

मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालको आयोजनामा विश्व बन्धुत्व, आपसी सद्भाव र सभ्य समाज निर्माणकालागि सम्मेलनको आयोजना गरिएको हो ।

Advertisement

कार्यक्रममा भारत यूपीका अल इण्डिया तहरिक पयामे इन्सानित फोरमका महासचिव मौलाना बिलाल हसनी मदनी लगायतका मुस्लिम धर्म गुरु तथा अगुवाहरुले भाइचारा सहितको सद्भावयुक्त विश्व बन्धुत्व बारेमा मानवताको सन्देश दिएका थिए ।

नेपालका दुई दर्जन बढी स्थानमा शाखा रहेको वेलफेयर सोसाइटीमा आवद्ध मुस्लिम अगुवाहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top