मिस एसईई यस वर्ष पनि हुने

१७ चैत ७४, आइतबार

धरान, चैत १८
माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरी विगत ५ वर्षदेखि धरान जेसिजले आयोजना गर्दै आएको मिस एसईई यस वर्ष पनि हुने भएको छ ।

 

धरान जेसिजले पत्रकार सम्मेलन गरेर रिजल्टको पर्खाइमा रहेका छात्राहरुको शुन्य समयलाई सदुपयोग गर्न र उनीहरुमा भएको प्रतिभालाई निखार्न मिस एसईईको तयारीमा जुटेको जनाएको छ ।

Advertisement

आगामी वैशाख २९ गते धरान सभागृहमा ग्रयाण्ड फाइनल हुने भएको छ । प्रदेश नम्बर १ का विभिन्न स्थानबाट २५ देखि ३० जना छात्राहरु सहभागि हुने आयोजकको भनाई छ ।

अडिसनबाट छानिएका सहभागिहरुलाई व्यक्तित्व विकाश, उद्घोषणकला, नेतृत्वकला विकाशका तालिमहरु प्रदान गरिने कार्यक्रमका क्रियटिभ डाईरेक्टर गौरब संजालले बताए ।

Advertisement

विजेताले मिस एसईईको ताजसहित ४० हजार रुपैयाँ नगद पुरस्कार र प्लस टु अध्ययनका लागि छात्रवृत्ति पाउनेछन भने फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ३५ हजार, ३० हजार नगद पुरस्कारसहित ताज र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top