बलात्कार आरोपमा डाक्टर पक्राउ

३० बैशाख ७७, बुधबार

३१ बैशाख, जनकपुरधाम ।
प्रादेशिक अस्पताल जनकपुरका एकजना डाक्टर बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ७ का डा. राजेश कुमार मण्डल पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । झापाकी एक २८ वर्षीया महिलाको उजुरीको आधारमा डा. मण्डललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए ।

झापा घर भई जनकपुरमै काम गर्दै आएकी महिलालाई ललाई फकाई जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी आएपछि मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top