प्रदेश १ मा थप तीन जना संक्रमित

४ जेठ, विराटनगर ।

Advertisement

प्रदेश १ मा कोरोना आइतबार  ३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेका छन् ।

Advertisement

प्रदेश १ मा ३ जना थपीएसँगै कोभिड–१९ पुष्टी भएकाहरुको संख्या ३९ पुगेको । प्रदेश १ का ५ जिल्लामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top